सूचना/क्यान्पेन

2020/05/01

कोरोना भाईरस सम्बन्धित छलकपट/ठगि बारे साबधानी अपनाउन जानकारी

एसबीआई रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यबाद।

मिडिया रिपोर्ट अनुसार, कोरोनाभाइरस (COVID-19) को संक्रमण सम्बन्धि नचाहिँदो तत्व हरुले फाइदा लिनको लागि अनेक प्रपन्च रचेर क्षति बढिरहेको छ। कृपया तलका उदाहरणहरूको जस्तो ठगि र छलकपट बाट साबधानी अपनाउनु होला ।

 

ठगीका उदाहरण:

  • ・मैले मास्क, कीटाणुनाशक, वा अन्य उत्पादनहरू खरीद गरें र पैसा पठाएँ, तर उत्पादन आइपुगेको छैन
  • ・मैले एक उत्पादन किनेको छु, तर प्राप्त गरिएको उत्पादन अपेक्षित उत्पादन भन्दा फरक छ
  • ・एसएनएसमा कोरोनाभाइरसको प्रभावको कारणले गर्दा म समस्यामा थिएँ भनेर अनुदान र सहयोगको लागि अनुरोध आयो र मैले स्वीकार गरेर पैसा पठाए तर यो गलत र ठगि भएको थाहा भयो ।
जानकारी/अभियानहरूमा फर्कनुहोस्