SBI रेमिटको साझेदारह
SBI रेमिटको साझेदारह
साझेदार कम्पनि क्लिक गर्नु भयो भने सम्बन्धित कम्पनीको बृस्तृत बिबरण भएको पेजमा पुग्नु हुनेछ।
- MoneyGram International Payment Systems, Inc. (MoneyGram)
- Tranglo Sdn. Bhd. (Tranglo)
- Tranglo Pte. Ltd. (Singapore)
- LandBank of The Philippines (LandBank)
- City Express Money Transfer Pvt., Ltd. (City Express)
- NABIL BANK (NEPAL)
- JET PERU S.A. (JetPeru)
- PT Bank Rakyat Indonesia (Persero) Tbk. (BRI)
- PT Bank Central Asia Tbk (BCA)
- VIETNAM JOINT STOCK COMMERCIAL BANK FOR INDUSTRY AND TRADE (VIETIN BANK)
- Tien Phong Commercial Joint Stock Bank (TP Bank)
- SAI GON THUONG TIN COMMERCIAL JOINT STOCK BANK (SacomBank)
- The Siam Commercial Bank Public Company Limited (SCB)
- CB Bank PCL (CB Bank)
- ACLEDA Bank Plc. (ACLEDA)
- UnionPay International Co., Ltd. (UPI)
- G-Xchange, Inc.(GXI)
- COINS.PH (BETUR INC.)
साझेदार कम्पनीको बृस्तृत बिबरण
MoneyGram International Payment Systems, Inc. (MoneyGram)
○श्रीलंका पैसा पठाउदा
तपाईं श्रीलङ्कामा पैसा रेमिट गर्दै हुनुहुन्छ भने, तपाईंले प्राप्त गर्ने विधि अनुसार नगद भुक्तानी अथवा बैंक खातामा जम्मा गर्ने बिधि मध्य एउटा छान्न सक्नु हुनेछ।
तपाईं बैंक खातामा जम्मा गर्नुहुन्छ भने, रेमिट गरिएका कोषहरूलाई सामान्य रूपमा रेमिटेन्स सम्झौता स्थापना भए पछिको १-२ बैंकिङ व्यावसायिक दिनमा श्रीलङ्काली रूपैयाँमा प्रापकको बैंक खातामा डिपोजिट गरिनेछ।पैसा हजुरले दर्ता गरेको खातामा जम्मा हुने भएकोले रेमिटेन्स गर्दाको समयमा प्रापकको बैंक खाताका विवरणहरूमा कुनै पनि त्रुटि छैन भनी सुनिश्चित गर्नुहोस्।
○ब्राजिल पैसा पठाउदा
तपाईं ब्राजिलमा पैसा रेमिट गर्दै हुनुहुन्छ भने, तपाईंले प्राप्त गर्ने विधि अनुसार नगद भुक्तानी अथवा बैंक खातामा जम्मा गर्ने बिधि मध्य एउटा छान्न सक्नु हुनेछ।
तपाईं बैंक खातामा जम्मा गर्नुहुन्छ भने, रेमिट गरिएका कोषहरूलाई सामान्य रूपमा रेमिटेन्स सम्झौता स्थापना भए पछिको १-२ बैंकिङ व्यावसायिक दिनमा ब्राजिलको बैंक खातामा डिपोजिट गरिनेछ।पैसा हजुरले दर्ता गरेको खातामा जम्मा हुने भएकोले रेमिटेन्स गर्दाको समयमा प्रापकको बैंक खाताका विवरणहरूमा कुनै पनि त्रुटि छैन भनी सुनिश्चित गर्नुहोस्।
○माथि उल्लेखित बाहेकको देश अथवा क्षेत्रहरुमा पठाउदा
माथि उल्लेखित बाहेकको देश अथवा क्षेत्रहरुमा पठाउदा तोकिएको स्थानीय मुद्रामा नगद भुक्तानी गर्ने सेवा उपलब्ध छ।
पठाएको रकम नाइजेरिया बाहेकको देशमा उही दिनमा भुक्तानी हुनेछ भने नाइजेरिया को केशमा १ दिन भन्दा बढी समय लाग्ने छ।
Tranglo Sdn. Bhd. (Tranglo)
○फिलिपिन्स पैसा पठाउदा
रेमिट गरिएका पैसा सामान्य रूपमा रेमिटेन्स सम्झौता स्थापना भए पछिको १ बैंकिङ व्यावसायिक दिनमा प्रापकको बैंक खातामा डिपोजिट गरिनेछ।
Tranglo Pte. Ltd. (Singapore)
○ भियतनाम/इन्डोनेसिया/फिलिपिन्समा रेमिटेन्स गर्न प्रयोग
सामान्यतया स्थानान्तरण सम्झौता स्थापित भएको एक दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा जम्मा गरिन्छ।
LandBank of The Philippines (LandBank)
○फिलिपिन्स पैसा पठाउदा
रेमिट गरिएका पैसा सामान्य रूपमा रेमिटेन्स सम्झौता स्थापना भए पछिको १ बैंकिङ व्यावसायिक दिनमा प्रापकको बैंक खातामा डिपोजिट गरिनेछ।
City Express Money Transfer Pvt., Ltd. (City Express)
○नेपालमा पैसा पठाउदा
नेपालमा पैसा पठाउदा, स्थानीय रूपमा नगद सङ्कलन अथवा बैंक खातामा डिपोजिट गर्ने २ ओटा मध्य एउटा सेवा रोज्न सक्नुहुन्छ।
रेमिट गरिए पैसा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना भए पछिको १ बैंकिङ व्यावसायिक दिनमा स्थानीय मुद्रामा नगद सङ्कलन अथवा प्रापकको खातामा उपलब्ध हुनेछ ।
NABIL BANK (NEPAL)
○ नेपालमा रेमिटेन्स गर्दा प्रयोग
नेपाल पैसा पठाउँदा, नगदमा प्राप्त गर्न वा बैंक खातामा सोझै जम्मा गर्ने २ ओटा अप्सन मध्ये कुनै १ छनौट गर्न सक्नुहुन्छ। पैसा सामान्य तय १० मिनेट बाट १ दिनमा नेपाली रुपैयामा उपलब्ध वा प्राप्त हुन्छ।
JET PERU S.A. (JetPeru)
○पेरू पैसा पठाउदा
पेरूका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा वा त्यसपछिको १ बैंकिङ व्यावसायिक दिनमा यु.एस. डलरमा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
PT Bank Rakyat Indonesia (Persero) Tbk. (BRI), PT Bank Central Asia Tbk (BCA)
○इन्डोनेसिया पैसा पठाउदा
इन्डोनेसियाका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा वा त्यसपछिको १ बैंकिङ व्यावसायिक दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
VIETNAM JOINT STOCK COMMERCIAL BANK FOR INDUSTRY AND TRADE (VIETIN BANK),Tien Phong Commercial Joint Stock Bank (TP Bank),SAI GON THUONG TIN COMMERCIAL JOINT STOCK BANK (SacomBank)
○भियतनाम पैसा पठाउदा
भियतनामका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
The Siam Commercial Bank Public Company Limited (SCB)
○थाइल्याण्ड पैसा पठाउदा
थाइल्याण्डका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
CB Bank PCL (CB Bank)
○म्यानमार पैसा पठाउदा
म्यानमारका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा वा त्यसपछिको १ बैंकिङ व्यावसायिक दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
ACLEDA Bank Plc. (ACLEDA)
○कम्बोडिया पैसा पठाउदा
कम्बोडियाका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा यु.एस. डलरमा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
UnionPay International Co., Ltd. (UPI)
○चीन पैसा पठाउदा
चीनका बैंक खाताहरूमा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा स्थानीय मुद्रामा प्रापकको बैंक खातामा डिपोजिट गरिन्छ।
G-Xchange, Inc. (GXI), COINS.PH (BETUR INC.)
○फिलिपिन्स पैसा पठाउदा
फिलिपिन्सका WALLET मा पैसा पठाउदा सामान्यतया रेमिटेन्स सम्झौता स्थापना गरेको समान दिनमा स्थानीय मुद्रामा प्रापकको WALLETमा डिपोजिट गरिन्छ।