हाम्रो बारेमा

कम्पनीको प्रोफाइल

कम्पनीको नाम SBI Remit Co., Ltd.
व्यावसायिक डोमेन अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा
(टाइप २ कोष स्थानान्तरण व्यवसाय दर्ता नम्बर: कान्तो स्थानीय वित्त ब्यूरो नम्बर ००००८)
इलेक्ट्रोनिक भुक्तानी एजेन्सी सेवा
(दर्ता नम्बर: कान्तो स्थानीय वित्त ब्यूरो (विद्युतिय बिल) नम्बर १०४)
बैंक एजेन्सी सेवा
(अनुमति नम्बर: कान्तो स्थानीय वित्त ब्यूरो (गिन्दाइ) नम्बर ४३९)
मुख्य कार्यालयको ठेगाना 4F Sumitomo Fudosan Otowa Bldg., 2-9-3 Otsuka, Bunkyo-ku, Tokyo
स्थापना गरिएको अगष्ट २४, २०१०
पूँजी ५० मिलियन येन
शेयरधनीहरू SBI Group – ८२.९४% Ripple Labs Inc. – १३.७१%
कम्पनी प्रतिनिधि अध्यक्ष : नोबुओ आन्न्दोउ
निर्देशक: किमुरा मिरेई

मुख्य कार्यालयको ठेगाना

* मुख्य कार्यालयका रेमिटेन्सहरू व्यवस्थित गर्ने कुनै पनि रिसेप्शन काउन्टर छैन भन्ने कुरालाई ध्यानमा राख्नुहोस्।
रेमिटेन्सहरू व्यवस्थित गर्ने रिसेप्शन काउन्टरहरूका लागि यहाँ क्लिक गर्नुहोस्।

Google Maps मा देखाउनुहोस्

सोधपूछहरू:   
SBI रेमिट ग्राहक सहायता केन्द्र

पत्राचार  :support@remit.co.jp

कार्यालय समय (कार्यदिन) ०९:०० – १८:००

SBI Remit Co. Ltd.
4F Sumitomo Fudosan Otowa Bldg., 2-9-3 Otsuka, Bunkyo-ku, Tokyo