पोइन्ट कार्यक्रमको बारेमा


पोइन्ट कसरी संकलन गर्ने

नयाँ सदस्य दर्ता
+500pt

साथि चिनाउने
दुबै जनाले ५००

पैसा पठाउने
रेमिटेन्स शुल्कको १०%

इभेन्ट सहभागिता
तपाईंले भाग लिनुहुने हरेक इभेन्ट बाट पोइन्ट जोड़नुहोस

नयाँ सदस्य दर्ता
+500pt

साथि चिनाउने
दुबै जनाले ५००

पैसा पठाउने
रेमिटेन्स शुल्कको १०%

इभेन्ट सहभागिता
तपाईंले भाग लिनुहुने हरेक इभेन्ट बाट पोइन्ट जोड़नुहोस
※ध्यान दिनु पर्ने कुराहरु
・पोइन्ट व्यक्तिगत सदस्यहरूलाई मात्र प्रदान गर्न सकिन्छ।
・पोइन्ट इन्टरनेट रेमिटेन्स वा मोबाइल एप रेमिटेन्समा प्रयोग गर्न सकिन्छ।
पोइन्ट जम्मा हुने समय
・पैसा पठाउदा:प्रापकले पैसा पाएको समय बाट ७ दिन पछि
・नयाँ सदस्य दर्ता: आफ्नो पहिचान प्रमाणित गरेर पहिलो पटक लग-इन गर्दा
・साथि चिनाउदा: जब साथीले रेफरल कोड प्रयोग गरेर नयाँ सदस्यको रूपमा दर्ता गर्दछ
・इभेन्ट: इभेन्ट कोड प्रविष्ट गरेपछि, दर्ता पूरा भएपछि
पोइन्टबारे थप जानकारीको लागि, कृपया हाम्रो “बारम्बार सोधिने प्रश्नहरू” हेर्नुहोस्।
पोइन्ट कसरी प्रयोग गर्ने
संकलित पोइन्ट रेमिटेन्स शुल्कको रुपमा प्रयोग गर्न सकिन्छ।


सजिलै संग आफ्नो पोइन्ट ब्यालेन्स र प्रयोग हिस्ट्री चेक गर्न सक्नुहुन्छ।

