कम्पनीको इतिहास
डिसेम्बर २०१० | अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा स्थापना भयो |
---|---|
डिसेम्बर २०१० | SBI रेमिटको वेबसाइट खुल्यो |
जनवरी २०११ | कन्भीनियन्स स्टोर रेमिटेन्स सेवा खुल्यो |
नोभेम्बर २०११ | फिलिपिन्सका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
जनवरी २०१२ | चीनका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
फेब्रुअरी २०१२ | नेपालका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
फेब्रुअरी २०१४ | पेरूका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
अप्रिल २०१५ | श्रीलङ्काका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
जुलाई २०१५ | SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम १०० बिलियन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |
जुलाई २०१५ | ब्राजिलका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
सेप्टेम्बर २०१६ | SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम २०० बिलियन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |
नोभेम्बर २०१६ | इन्डोनेसियाका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
मे २०१७ | भियतनामका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
जुन २०१७ | थाइल्याण्डका बैंक खाताहरूमा पहिलो पटक विस्तारित लेजर प्रविधि (DLT) प्रयोग गरी रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
अक्टोबर २०१७ | म्यानमारका बैंक खाताहरूमा रेमिटेन्स सेवाहरूको सुरुवात भयो |
जुलाई २०१७ | SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम ३०० बिलियन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |
फेब्रुअरी २०१८ | SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम ४०० बिलियन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |
सेप्टेम्बर २०१८ |
SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम ५०० बिलियन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |
जुलाई २०२० |
SBI रेमिटले अन्तर्राष्ट्रिय रेमिटेन्सको क्षेत्रमा अधिकतम १ ट्रिलियन येन येनको रेमिटेन्स व्यापार गर्न सफल भयो |