महत्त्वपूर्ण जानकारी
तपाईंको व्यक्तिगत जानकारीको व्यवस्थापनमा कडाइका साथ ध्यान दिनुहोस्
हालसालै इन्टरनेट वातावरणमा ठगीका घटनाहरू बारम्बार भइरहेका छन्। कृपया तपाईंको व्यक्तिगत जानकारीको व्यवस्थापन पुनः जाँच गर्नुहोस्।
लगइन ID, लगइन पासवर्ड, तथा कारोबार पासवर्डहरू “अरूलाई नबताउने” र “अरूको नजरबाट टाढा राख्ने” व्यवस्थापन गर्नुहोस्।
यदि तपाईंलाई थाहा नभएको कुनै कार्यको सूचना हाम्रो कम्पनीबाट इमेलमार्फत प्राप्त भयो भने, तुरुन्त ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
*********************************************
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)