सूचना/क्यान्पेन
2021/12/06
LAWSON बैंक ATM पहिलो वार्षिकोत्सव क्यान्पेनको सूचना
SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।
SBI रेमिटले २०२२ जनवरी १२ मा LAWSON बैंकको ATM बाट पैसा पठाउन सुरु भएको पहिलो वार्षिकोत्सव मनाउन गइरहेका छ। पहिलो वार्षिकोत्सवको अबसर पारेर, हामीले दुई लाभदायक क्यान्पेनहरू सञ्चालनमा ल्याएका छौं! SBI रेमिटको कार्ड छ भने, कृपया LAWSON बैंकको ATM बाट SBI रेमिट कार्ड प्रयोग गरेर पैसा पठाई विलासी पुरस्कार प्राप्त गर्ने यो अवसर नगुमाउनुहोस्।


[क्यान्पेन १] LAWSON प्रयोग गरि पैसा पठाउने सबैले कुनै अपवाद बिना प्रिमियम रोल केक पाउनुहुनेछ !
ATM प्रयोग गरि पैसा पठाउने मिति | क्यान्पेन लागु हुने अबधि | |
---|---|---|
पहिलो पटक | डिसेम्बर ६ (सोमबार) ६ :०० ~ डिसेम्बर १२ (आइतबार) २३:५९ | डिसेम्बर ६ (सोमबार) ६ :०० ~ डिसेम्बर १९ (आइतबार) २३:५९ |
दोस्रो पटक | डिसेम्बर २० (सोमबार) ६ :०० ~ डिसेम्बर २६ (आइतबार) २३:५९ १९ | डिसेम्बर २० (सोमबार) ६ :०० ~ डिसेम्बर २ (आइतबार) २३:५९ १९ |
तेस्रो पटक | जनवरी ११ (मंगलबार) ६ :०० ~ जनवरी १६ (आइतबार) २३:५९ १९ | जनवरी ११(मंगलबार) ६ :०० ~ जनवरी २३ (आइतबार) २३:५९ १९ |
चौथो पटक | जनवरी २४ (सोमबार) ६ :०० ~ जनवरी ३१ (सोमबार) २३:५९ | Jजनवरी २४ (सोमबार) ६ :०० ~ फेब्रुअरी ७ (सोमबार) २३:५९ |
ATM प्रयोग गरि पैसा पठाउने मिति | क्यान्पेन लागु हुने अबधि | |
---|---|---|
पहिलो पटक | डिसेम्बर ६ (सोमबार) ६ :०० ~ डिसेम्बर १२ (आइतबार) २३:५९ | डिसेम्बर ६ (सोमबार) ६ :०० ~ डिसेम्बर १९ (आइतबार) २३:५९ |
दोस्रो पटक | डिसेम्बर २० (सोमबार) ६ :०० ~ डिसेम्बर २६ (आइतबार) २३:५९ १९ | डिसेम्बर २० (सोमबार) ६ :०० ~ डिसेम्बर २ (आइतबार) २३:५९ १९ |
तेस्रो पटक | जनवरी ११ (मंगलबार) ६ :०० ~ जनवरी १६ (आइतबार) २३:५९ १९ | जनवरी ११(मंगलबार) ६ :०० ~ जनवरी २३ (आइतबार) २३:५९ १९ |
चौथो पटक | जनवरी २४ (सोमबार) ६ :०० ~ जनवरी ३१ (सोमबार) २३:५९ | Jजनवरी २४ (सोमबार) ६ :०० ~ फेब्रुअरी ७ (सोमबार) २३:५९ |
【भाग लिने मापदण्ड】
प्रत्येक क्यान्पेन अवधिमा लसन बैंकको ATM बाट SBI रेमिटको “रेमिट कार्ड” र “डिपोजिट कार्ड” प्रयोग गरी पैसा पठाउने वा जम्मा गर्ने सदस्यहरू।
【क्यान्पेनमा भाग लिने तरिका】
चरण 1:
Lawson Bank ATM बाट पैसा पठाउँदा, ATM रसिद”Isue” बटन चयन गर्नुहोस्।
चरण 2:
स्मार्टफोन आदिको प्रयोग गरि रसिदमा भएको QR कोड पढ्नुहोस् र आवेदन पृष्ठमा आफ्नो इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।
चरण 3:
क्यान्पेन इमेलबाट प्राप्त URL बाट कुपन प्रदर्शन गर्नुहोस्
चरण 4:
तपाईंको नजिकैको लसन स्टोरमा प्रदर्शित कुपन देखाउनुहोस् र प्रिमियम रोल केक लिनुहोस्।
* “QR कोड” Denso Wave Incorporated को दर्ता गरिएको ट्रेडमार्क हो।
【ध्यान दिनु पर्ने कुराहरु】
चारवटा क्यान्पेन अबधिमा अधिकतम ४ पटक, प्रत्येक क्यान्पेनअवधिमा एक पटक मात्र भाग लिन सक्नुहुनेछ।
थप बिबरणको लागि↓
https://www.lawsonbank.jp/lp/20211206/
[क्यान्पेन २ ] लक्की ड्र बिजेताले विलासी पुरस्कार पाउनुहुनेछ।!
अबधि | पहिलो हाफ २०२१/१२/०१ (बुधवार) -२०२१/१२/३१ (शुक्रबार) दोस्रो हाफ २०२२/१/१ (शनिबार) -२०२२/१/३१ (सोमबार) |
||
भाग लिने मापदण्डy | प्रत्येक क्यान्पेन अवधिमा लसन बैंकको ATM बाट SBI रेमिटको “रेमिट कार्ड” र “डिपोजिट कार्ड” प्रयोग गरी पैसा पठाउने वा जम्मा गर्ने सदस्यहरू। | ||
पुरस्कार राशी | पहिलो पुरस्कार | नगद २०,००० येन | २० जना (पहिलो र दोस्रो अबधिमा प्रत्येक १०/१०जना) |
दोस्रो पुरस्कार | चामल १० किलो | ६० जना (पहिलो र दोस्रो अबधिमा प्रत्येक ३०/३० जना) |
|
तेस्रो पुरस्कार | जुस सेट | १०० जना (पहिलो र दोस्रो अबधिमा प्रत्येक ५०/५० जना) |
【विजयी घोषणा】
– विजेताहरू पहिलो हाफको लागि जनवरी २०२२ को मध्यमा र दोस्रो हाफको लागि फेब्रुअरीको मध्यमा लक्की ड्रबाट निर्णय गरिनेछ। पहिलो र दोस्रो हाफमा उही व्यक्ति दोहोरिने छैनन्।
– हामी विजेताहरूलाई फोन, इमेल वा हाम्रो एजेन्सी मार्फत सम्पर्क गर्नेछौ। कृपया नोट गर्नुहोस् कि यदि हामीले सम्पर्क गरेपछि २ हप्ता भित्र जवाफ गर्नुभएन भने, तपाईंको पुरस्कार अमान्य हुनेछ।
– कृपया ध्यान बुझीदिनु होस् कि क्यान्पेन पुरस्कार अथवा क्यान्पेन अबधि विभिन्न परिस्थितिहरूको कारणले परिवर्तन वा रद्द पनि हुन सक्छ।
यदि तपाईंसँग केहि जिज्ञासाहरू छन् भने कृपया हाम्रो ग्राहक सपोर्ट सेन्टरमा सम्पर्क गर्नुहोस्।
*********************************************
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००