सूचना/क्यान्पेन
2025/05/08
प्रापक संख्याको दर्ता सिमितताको बारेमा
SBI Remit को अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।
हाम्रा ग्राहकहरूलाई सुरक्षित कारोबार अनुभव प्रदान गर्न, हामीले दर्ता गर्न सकिने प्राप्तकर्ताहरूको संख्यामा सीमा तोक्ने निर्णय गरेका छौं।
परिबर्तन भएको कुरा
व्यक्तिगत सदस्यहरूको लागि प्राप्तकर्ताहरूको अधिकतम दर्ता संख्या: १०
कर्पोरेट सदस्यहरूको लागि प्राप्तकर्ताहरूको अधिकतम दर्ता संख्या: ३०
लागू हुने मिति
२०२५ मे ८
यसले हामीलाई ग्राहक व्यवस्थापनलाई सुदृढ पार्न र धोखाधडीपूर्ण कारोबारको जोखिम कम गर्न सक्षम बनाउनेछ।
हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको समझदारी र सहयोगको लागि अनुरोध गर्न चाहन्छौं।
यदि तपाईंसँग कुनै प्रश्न छ भने, कृपया हाम्रो कल सेन्टरमा सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
हामी आशा गर्छौं कि तपाईंले हाम्रा सेवाहरूलाई निरन्तर प्रयोग गर्नुहुनेछ।
*********************************************
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)