सूचना/क्यान्पेन
2026/01/15
SBI Remit एप – नयाँ संस्करणको जानकारी
SBI Remit अन्तर्राष्ट्रिय रेमिटेन्स सेवाको निरन्तर प्रयोग गर्नु भएकोमा धन्यवाद।
हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि SBI Remit एपलाई पूर्ण रूपमा नयाँ डिजाइनसहित नविकरण गरी जनवरी 14 मा रिलिज गरेका छौं। यससँगै, हाल प्रयोग भइरहेको एपको नामलाई SBI Remit Classic मा परिवर्तन गरिएको जानकारी दिन चाहन्छौं।
नयाँ एपमा अझै सरल, सुविधाजनक र प्रयोग गर्न सजिलो डिजाइन गरिएको छ। कृपया अझै सहज अन्तर्राष्ट्रिय पैसा पठाउने अनुभव लिन अनुरोध गर्दछौं। नयाँ एपमा पहिलो पटक लगइन गर्दा पुरानो एपको ID र पासवर्ड प्रयोग गर्नुहोस्। (दोस्रो पटकदेखि बायोमेट्रिक प्रमाणीकरण उपलब्ध हुनेछ।)
आगामी दिनमा पनि SBI Remit अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा तपाईंको विश्वास रहोस् भन्ने आशा गर्दछौं।
![]()
![]()
*********************************************
08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)