सूचना/क्यान्पेन
2021/10/28
युच्यो फुरिखाए हराईकोमी कार्ड सेवाको समाप्तिको सूचना!!
SBI रेमिटको अन्तर्राष्ट्रिय मनि ट्रान्सफर सेवा उपयोग गरि हामीलाइ सेवा गर्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यबाद। हामी तपाईंलाई यो सूचित
गर्न चाहन्छौं कि युच्यो फुरिखाए हराईकोमी कार्ड सेवा निकट भबिस्यमा बन्द हुनेछ:
※बन्दहुने सेवा को विवरण
युच्यो फुरिखाए हराईकोमी कार्ड को प्रयोग गरि हुने रेमिटेन्स सेवा
अन्त्य हुने मिति र समय:२०२२ साल मार्च ४ तारिक (शुक्रबार) २४:०० बजे
” रेमिट कार्ड “भएका ग्राहकमहानुभाबहरुलाई भविष्यमा अन्तर्राष्ट्रिय रेमिटेन्स सेवाको लागी SBI रेमिटको “रेमिट कार्ड” को उपयोग गर्न अनुरोध गर्दछौं ।
युच्यो फुरिखाए हराईकोमी कार्डको प्रयोग: अन्त्य हुने ✖
रेमिट कार्ड प्रयोग सेवा:उपलब्ध ◎
युच्यो फुरिखाए हराईकोमी कार्डको प्रयोग: अन्त्य हुने ✖
रेमिट कार्ड प्रयोग सेवा:उपलब्ध ◎
※SBI रेमिट कार्डको उपयोग को लाभ(रातो भाग)
| युच्यो फुरिखाए हराईकोमी कार्ड | SBI रेमिट कार्ड | |
|---|---|---|
| प्रयोग गर्न मिल्ने ATM | जापान पोष्ट बैंक ATM मात्र | जापान पोस्ट बैंक र लसन बैंक को ATM |
| अधिकतम जम्मा गर्न मिल्ने रकम | १० मान येन सम्म | जापान पोस्ट बैंक ATM: १०० मान येन सम्म लसन बैंक एटीएम: ५० मान येन सम्म |
| डिपोजिट पछि प्रोसेसमा लाग्ने समय | आधा दिन देखि एक दिन सम्म | 10 मिनेट देखि 30 मिनेट मात्रै |
| कार्डमा डिपोजिट गर्न लाग्ने शुल्क | जापान पोस्ट बैंक ATM १ येन – ४९,९९९ येन: १३० येन ५०,००० येन – १००,००० येन: ३४० येन |
① जापान पोस्ट बैंक ATM १ येन – ४९,९९९ येन: ३३० येन ५०,००० येन – १००,००० येन: ५०० येन ② लसन बैंक ATM १ येन – ५००,००० येन: ३०० येन ※ माथिको डिपोजिट चार्ज मणिग्रामको सेवा प्रयोग गर्दा लागु हुने र अन्यको हकमा डिपोजिट चार्ज २०० येन मात्र |
| युच्यो फुरिखाए हराईकोमी कार्ड | |
|---|---|
| प्रयोग गर्न मिल्ने ATM | जापान पोष्ट बैंक ATM मात्र |
| अधिकतम जम्मा गर्न मिल्ने रकम | १० मान येन सम्म |
| डिपोजिट पछि प्रोसेसमा लाग्ने समय | आधा दिन देखि एक दिन सम्म |
| कार्डमा डिपोजिट गर्न लाग्ने शुल्क | जापान पोस्ट बैंक ATM १ येन – ४९,९९९ येन: १३० येन ५०,००० येन – १००,००० येन: ३४० येन |
| SBI रेमिट कार्ड | |
|---|---|
| प्रयोग गर्न मिल्ने ATM | जापान पोस्ट बैंक र लसन बैंक को ATM |
| अधिकतम जम्मा गर्न मिल्ने रकम | जापान पोस्ट बैंक ATM: १०० मान येन सम्म लसन बैंक एटीएम: ५० मान येन सम्म |
| डिपोजिट पछि प्रोसेसमा लाग्ने समय | 10 मिनेट देखि 30 मिनेट मात्रै |
| कार्डमा डिपोजिट गर्न लाग्ने शुल्क | ① ① जापान पोस्ट बैंक ATM १ येन – ४९,९९९ येन: ३३० येन ५०,००० येन – १००,००० येन: ५०० येन ② लसन बैंक ATM १ येन – ५००,००० येन: ३०० येन ※ माथिको डिपोजिट चार्ज मणिग्रामको सेवा प्रयोग गर्दा लागु हुने र अन्यको हकमा डिपोजिट चार्ज २०० येन मात्र |
※SBI रेमिट कार्डको पुनः जारीको लागी आवेदनको बारेमा
「ग्राहकमहानुभाबहरु ले अहिले सम्म पनि नया रेमिट कार्ड लिनु भएको छैन अथवा लिएर पनि हराएको भएमा एसबीआई रेमिट कार्ड नया जारि तथा पुन जारी गर्न सकिन्छ।
「रेमिट कार्ड जारी गर्न लाई कुनै पनि शुल्क नलाग्ने भएकोले हाम्रो ग्राहक सहायता केन्द्रमा सम्पर्क गरेर सजिलै जारी गर्न सक्नु हुन्छ।
*********************************************
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९(जापानी,नेपाली)
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
* कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १२:०० -१८:०० बर्ष अन्त,नयाँ बर्ष र SBI रेमिटको छुट्टी बाहेक
************************
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९(जापानी,नेपाली)
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
* कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १२:०० -१८:०० बर्ष अन्त,नयाँ बर्ष र SBI रेमिटको छुट्टी बाहेक



