सूचना/क्यान्पेन
2022/04/28
जाईर्यु कार्डको जानकारी अपडेट गर्ने बारेमा
SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।
मनि लोन्डरिङ्ग अथवा टेरोरिस्ट फाइनान्सिङ्ग जस्ता कार्यहरु रोक्नको लागि हामीले अन्तरास्ट्रिय रेमिटेन्स सेवा प्रयोग गर्ने सदस्यहरूको सम्बन्धमा, जाईर्यु कार्डमा भएको जापान बस्ने अवधि जस्ता जानकारीहरू नियमित रूपमा अद्यावधिक गर्न आवश्यक छ।
तसर्थ हाल हामीसँग दर्ता भएका सम्पूर्ण ग्राहकहरुलाई जाईर्यु कार्डको जानकारी अपलोड गर्न अनुरोध गर्दछौं ।
हामीसँग दर्ता भएका इमेल एड्रेस,SMS तथा SNSमा जाईर्यु कार्डको जानकारी अपलोड गर्ने बिसेष लिंक पठाएका छौं त्यो लिंकमा एक्सेस गरेर सजिलै संग जाईर्यु कार्डको जानकारी अपलोड गर्न अनुरोध गर्दछौं ।
यदि तपाईंले आफ्नो जाईर्यु कार्डको जानकारी अपडेट गर्नुभएन भने, जापान बसाइको अवधि पुष्टि नभए सम्मको लागि अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा अस्थाई रुपमा प्रयोग गर्न सक्नु हुनेछैन।
- ■ जाईर्यु कार्डको जानकारी अपलोड गर्न URL लिंक
- https://kyc.remit.co.jp/ (स्मार्टफोनबाट एक्सेस गर्नको लागि)
तपाईंको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै हामी असुविधाको लागि माफी चाहन्छौं ।
*********************************************
SBI रेमिट कल सेन्टर (नेपाल)
SBI Remit नेपाल08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)
SBI Remit नेपाल०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)