सूचना/क्यान्पेन
2024/02/20
२०२३ साल अक्टोबर ३ तारिख अघि SBI रेमिटको सदस्य दर्ता गरिसकेका ग्राहकहरुलाई अनुरोध
SBI रेमिट प्रयोग गर्नुभएकोमा धन्यवाद।
अक्टोबर ३ ,२०२३ साल अघिदेखि हाम्रा सेवा प्रयोग गर्दै आएका सदस्यहरूको हकमा काम गर्ने ग्योउस्यु (उद्योगको प्रकार),र “रेमिटेन्स स्रोत” दर्ता नगरिएको र अब उप्रान्त पैसा पठाउदा आबस्यक भएकोले हामीले सबै सदस्यहरुलाई दर्ता गर्न अनुरोध इमेल पठाएका छौं।
कृपया आफ्नो इमेल चेक गर्न र फारम भरेर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। यसबाट हजुरलाई पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ।
फारम भर्ने तरिका
(1) इमेलमा संलग्न लिङ्कबाट फारममा जानुहोस्
(२) सदस्यको ग्राहक नम्बर(A00 वा B00 बाट सुरु हुने कोड) र जन्म मिति प्रविष्ट गर्नुहोस्
(३) तपाईंको दर्ता गरिएको इमेलमा पठाइएको एक पटकको पासवर्ड प्रविष्ट गर्नुहोस्
(4) जानकारी भर्नु पर्ने ठाउँमा आवश्यक जानकारी प्रविष्ट गर्नुहोस्
यदिआबस्यक जानकारीदर्ता गर्नु भएन भने हामी फेरि पनि इमेल पठाउन सक्ने कुरालाई सुजबुझ रुपमा लीइदिन अनुरोध गदछौँ।
फेरि पनि आबस्यक जानकारीको जवाफ प्राप्त नगरेको अवस्थामा, जानकारी नआए सम्मकोलागी हाम्रो सेवा प्रयोग गर्न नमिल्ने हुन सक्छ ।
कृपया आबस्यक जानकारीको जवाफ दिएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
हामी असुविधाको लागि माफी चाहन्छौं र तपाईंको सुझबुझ पूर्ण सहयोगको लागि धन्यवाद ज्ञापन गर्दछौं।