बारम्बार सोधिने प्रश्न (पोइन्ट कार्यक्रमको बारेमा)
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
मैले जम्मा गरेको पोइन्ट कसरी प्रयोग गर्न सक्छु?
पैसा पठाउदा एप्स अथवा वेबमा , बाकी पोइन्ट सबै प्रयोग गर्ने वा केही मात्र प्रयोग गर्ने बटन देख्नुहुनेछ, त्यसैले कृपया एउटा चयन गरेर प्रयोग गर्नुहोस्।