बारम्बार सोधिने प्रश्न (वैदेशिक रेमिटेन्सहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

तपाईंलाई प्रापकको टेलिफोन नम्बर र इमेल ठेगाना थाहा हुन किन आवश्यक छ?

तपाईंले प्रापकको टेलिफोन नम्बर र इमेल ठेगानाका विवरणहरू पूरा गर्नु पर्दैन(सबै लेख्नु पर्दैन)। यद्यपि, तपाईंले इमेल ठेगाना दर्ता गर्नुहुन्छ भने हामी इमेल मार्फत प्रापकलाई रेफरेन्स नम्बरको बारेमा सूचित गराउने छौं। यो अवस्थामा प्रयोग गरिने भाषा(इ-मेल ) रेमिट गर्ने पक्ष (सदस्य) ले सदस्यता सम्बन्धी जानकारीमा दर्ता गरिएको, इमेलहरूमा देखाइएको भाषा अनुसारनै हुनेछ। उदाहरणका लागि, यदि तपाईंले हामीबाट जापानी भाषामा इमेल प्राप्त गर्नुभएको छ भने, हामीले पनि प्रापकलाई जापानी भाषामा इमेलहरू पठाउने छौं।

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(वैदेशिक रेमिटेन्सहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ