बारम्बार सोधिने प्रश्न (आवश्यक समय)
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
रेमिटेन्स गरेको नगदलाई स्थानीय रूपमा संकलन गर्न वा खातामा जम्मा हुन सामान्यतया कति समय लाग्छ?
यो रेमिटेन्सको विधिमा निर्भर हुन्छ। न्यूनतम १० मिनेट मात्र लाग्ने सर्बिस पनि छ तर प्राय: जसो यसलाई १-३ घण्टा भित्र सजिलैसँग प्राप्त गर्न सकिन्छ।
यद्यपि, हामीले पैसा पठाउने उद्देश्य वा समान खालको सहायक जाँचहरू जस्ता प्रशासनिक प्रक्रियाहरू पूरा गर्न आवश्यक पर्न सक्छन्। तेस्तो बेलामा जुनसुकै विधिबाट पठाएतापनि उक्त समयभन्दा लामो समय लाग्न सक्छ भन्ने कुरामा ध्यान दिनुहोला।
पैसा प्राप्त गर्न लाग्ने अनुमानित समयको लागि कृपया प्रत्येक रेमिटेन्स विधिको पृष्ठमा चेक गर्नुहोस्।