बारम्बार सोधिने प्रश्न (सदस्यता दर्ता)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

मैले सदस्यताको लागि दर्ता गरेको छु तर मैले तपाईंबाट इ-मेल प्राप्त गरेको छैन। त्यो किन होला?

कृपया हाम्रो सदस्य सेवा केन्द्रमा इ-मेल अथवा फोनद्वारा सोधपूछ गर्नुहोस् जसकारण हामी तपाईंको सदस्यता दर्ताको स्थिति जाँच गर्न सक्छौं। कुनै पनि असुविधाको लागि हामी क्षमा चाहन्छौं।
कृपया तल सूचीबद्ध गरिएका कारणहरूले गर्दा इ-मेल नआइपुगेको हुन सक्छ; सोधपूछ गर्नुअघि तपाईं यी कारणहरू चेक गर्नुहोला भनेर अनुरोध गर्दछौं।

 

・तपाईं आफ्नो मेलमा स्पाम सेटिङहरूको कारणले हाम्रो इ-मेल स्वीकार गर्न असक्षम हुन सक्नुहुन्छ।
कृपया “@remit.co.jp” बाट तपाईंलाई इ-मेल प्राप्त गर्न अनुमति दिनका लागि आफ्नो मेल डोमेन सेटिङहरू समायोजन गर्नुहोस्। स्पाम इ-मेल सेटिङहरूको विवरणहरूका लागि कृपया आफ्नो सञ्चार वाहकलाई सोध्नुहोस्।
・तपाईंको इ-मेल ठेगाना गलत हुन सक्छ।
सदस्यको साइटमा लग इन गर्नुहोस्, "सदस्यता सम्बन्धी जानकारीका विवरणहरू" मा जानुहोस् र "सदस्यता जानकारी परिवर्तन गर्नुहोस्" बटनलाई थिच्नुहोस्, त्यसपछि आफ्नो इ-मेल ठेगाना सच्याउनुहोस्।

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(सदस्यता दर्ता)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ