बारम्बार सोधिने प्रश्न (सामान्य सेवाहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

मसँग इमेल ठेगाना छैन भने मैले सेवा प्राप्त गर्न सक्षम हुनेछु?

तपाईंले "इन्टरनेट रेमिटेन्स" पठाउन चाहनुहुन्छ भने, तपाईंसँग इमेल ठेगाना हुनुपर्छ।
तपाईंले अन्य सेवाहरू (कार्ड, फुरीकोमी) प्रयोग गरेर रकम पठाउन चाहनुहुन्छ भने, तपाईंलाई इमेल ठेगाना आवश्यक पर्दैन; यद्यपि, हाम्रो कम्पनीले ग्राहकसँग सञ्चार माध्यमको रूपमा इमेल पनि प्रयोग गर्ने भएकोले, हामीले ग्राहकलाइ सम्पर्क माध्यमको रूपमा इमेल दर्ता गर्न अनुरोध गर्नेछौं।

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(सामान्य सेवाहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ