जम्मा / रसिद
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
डिपोजिटहरू
-
Q1 प्रश्न: रेमिटेन्स रिजर्भ खातामा ब्यालेन्स देखाउने समय कहिले हो ?
A1 हाम्रो कम्पनिको नाममा रहेको इन्टरनेट रेमिटेन्स बैंक खातामाकार्यालय समय भित्र रकम जम्मा भएको लगभग 15 मिनेटमा रि…
विवरणहरू -
Q2 के मेरो इन्टरनेट रेमिटेन्स बैंक खाता वा फुरीकोमी रेमिटेन्स खाता भएको बैंक परिवर्तन गर्न सक्छु?
A2 तपाईंले आवेदनको समयमा चयन गरिएको बैंक परिवर्तन गर्न सक्नुहुन्न।
विवरणहरू -
Q3 मेरो डिपोजिटको कूल रकम यसमा लाग्ने शुल्कहरू भन्दा कम छ भने म रेमिटेन्स गर्न सक्छु?
A3 होइन, तपाईं सक्नुहुन्न। न्यूनतम डिपोजिट रकमहरू रेमिटेन्स विधिमा आधारित भई निम्नानुसार छन्। रेमिट…
विवरणहरू -
Q4 डिपोजिट गर्नको लागि शुल्क लाग्छ?
A4 हो, लाग्छ। कृपया कति रकम भन्ने जान्नका लागि "शुल्कहरू" अन्तर्गत डिपोजिट शुल्कहरू हेर्नुहोस्।
विवरणहरू
प्राप्त गर्ने / विदेशमा
-
Q1 प्रापकले रेमिट गरिएका कोषहरू प्राप्त गर्नुभएको छ भनी म कसरी जाँच गर्न सक्छु?
A1 कृपया सदस्यहरूको साइटमा लग इन गर्नुहोस् र "रेमिटेन्स अनुरोधहरूको सूची" अन्तर्गत रेमिटेन्सको स्थिति ज…
विवरणहरू -
Q2 प्रापकले कुनै शुल्कहरू भुक्तानी गर्न आवश्यक हुन्छ?
A2 नियम अनुसार आवश्यक छैन। यद्यपि, प्राप्त गर्ने राष्ट्रहरूका आधारमा करहरू वा त्यो देशसँग सम्बन्धित अन्य सेवा शुल…
विवरणहरू -
Q3 नगद सङ्कलन कति समयको लागि उपलब्ध हुन्छ? र दर परिवर्तन हुन्छ?
A3 रेमिटेन्स अनुरोधको समयमा प्रयोग गरिएको दर नै मान्य हुन्छ र ४५ दिन भित्रमा नगद सङ्कलन गर्नुपर्छ। ४५ दिन भन्दा ब…
विवरणहरू
प्राप्त गर्ने / जापान भित्र
-
Q1 विदेशबाट जापानमा भएको सदस्यलाइ रेमिट गर्दा कस्तो प्रक्रिया हुन्छ?
A1 कृपया मनीग्रामका वैदेशिक कार्यालयहरू मध्ये कुनै एक मार्फत जापानी सदस्यलाई कोषहरू पठाउनुहोस्। जापानबाट पठाइएको …
विवरणहरू