सूचना/क्यान्पेन
2020/09/10
बिमा पत्रको बिमा नम्बर प्रदर्शित कागजात लेनदेनमा प्रतिबन्ध सम्बन्धी सूचना
SBI रेमिट अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यबाद।
अक्टूबर १, २०२० देखि, “स्वास्थ्य बीमा प्रणालीको उचित र सक्षम अपरेशनको लागि स्वास्थ्य बीमा कानूनको आंशिक संशोधनको कानुन” को संशोधनको भएसंगै , स्वास्थ्य बीमा व्यवसाय वा यो संग सम्बन्धित मामिलाहरू बाहेक बीमा कर्ताको बिमापत्र नम्बर लिन प्रतिबन्धित गरिएको छ। हामी स्वास्थ्य बीमा प्रमाणपत्रलाइ परिचय प्रमाणीकरण कागजात को रूप मा ग्राहक को नाम, जन्म मिति, र वर्तमान ठेगाना पुष्टि गर्न को लागी प्रयोग गर्दछौं।
हामीलाई मेल अथवा पोस्ट मार्फत परिचय प्रमाणीकरण कागजातको रूपमा बिमापत्रको प्रतिलिपि पठाउदा, कृपया बीमापत्र नम्बर मास्क गरेर कसैले चाहदा पनि नबुझिने र पुन हेर्न नमिल्ने गरेर पठाउनुहोला।


*********************************************
यस प्रेस विज्ञप्ति को बारेमा सोधपुछ
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९ https://www.remit.co.jp/
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
कार्यालय समय: हप्ता दिन ०९:००-१८:०० शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
(वर्ष अन्त र नयाँ वर्षको छुट्टीहरू र कम्पनीको बिसेष छुट्टिहरू बाहेक)
*******************
यस प्रेस विज्ञप्ति को बारेमा सोधपुछ
SBI रेमिट ग्राहक सपोर्ट सेन्टर
०३-५६५२-६७५९
https://www.remit.co.jp/नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/
कार्यालय समय: हप्ता दिन ०९:००-१८:००
शनिबार, आइतवार, र छुट्टिको दिन १०:०० -१८:००
(वर्ष अन्त र नयाँ वर्षको छुट्टीहरू र कम्पनीको बिसेष छुट्टिहरू बाहेक)