सूचना/क्यान्पेन

2021/01/12

LAWSON बैंकको ATM बाट अन्तराष्ट्रिय रेमिटेन्स सेवा सुरू भएको सम्बन्धमा

SBI_ローソン銀行

रेमिटको अन्तराष्ट्रिय रेमिटेन्स सेवा प्रयोग गर्नुभएकोमा धन्यबाद।

हामी तपाईंलाई १२, जनवरी २०२१ बाट SBI रेमिट कार्ड प्रयोग गरेर Lawson बैंकको ATM (ATM खोजी) बाट पैसा पठाउन सकिने कुरा सूचित गर्न पाउँदा खुसी छौं।

रेमिट कार्ड”प्रयोग हुने समय सेवा ( १२ जनवरी, २०२१(मंगलबार) बिहान १०:०० बजे पछि)

२४सै घण्टा,बर्षको ३६५ दिननै यो सेवा प्रयोग गर्न मिल्छ । (* १) (* २)

डिपोजिट शुल्क जति पठाय पनि ३०० येन (ट्याक्स सहित )
डिपोजिट शुल्क जति पठाय पनि ३०० येन (ट्याक्स सहित )

नयाँ सेवा सुचारु गरेको उपलक्ष्यमा, हामी निम्न अवधिको लागि निम्न क्याम्पेन चलाउने छौं।

समय अबधि १२ जनवरी , २०२१ (मंगलबार) – ३१ जनवरी, २०२१ (आइतवार)
१ फेब्रुअरी , २०२१ (सोमबार) – १० फेब्रुअरी, २०२१ (बुधवार)
२० फेब्रुअरी , २०२१ (शनिबार) – २८ फेब्रुअरी, २०२१ (आइतवार)
२० मार्च, २०२१(शनिबार) – ३१ मार्च, २०२१(बुधबार)
सेवा सामग्री क्याम्पेन अवधिमा,SBI रेमिट कार्ड प्रयोग गरेर Lawson बैंकको ATM बाट पैसा पठाउनेलाई Lawson स्टोरको कुनै एक चीज उपहार स्वरुप हस्तान्तरण गरिनेछ।
Lawson बैंकको क्याम्पेन पेज साइट https://www.lawsonbank.jp/lp/20210112/

【साबधानी】

  • ・(* १) सिस्टम मर्मतका कारण, राती ३ बजेबाट ४बजेको बिचमा १५ मिनेट जति प्रयोग गर्न सकिदैन।
    (* २) यदि एटिएम भएको स्टोर बन्द छ भने प्रयोग गर्न मिल्दैन।
  • ・सिटी एक्सप्रेस(क्याश पेमेन्ट र बैंक डिपोजिट) मार्फत नेपालमा पैसा लिदा, डिपोजिट शुल्क २०० येन मात्र हो (कर सहित)।
  • ・कृपया प्रयोग गर्नु अगाडी सेवा सामग्री, समय सिमा, सेवा शुल्क, आदिको बारेमा बुझ्नको लागि SBI रेमिटको होम पेजमा (https://www.remit.co.jp/kaigaisoukin/exchangeratecommission/commission/) हेर्न नभुल्नुहोला।
  • Lawson ATM बाट १ पल्टमा पठाउन सकिने अधिकतम जम्मा रकम ५ लाख येन मात्र हो।
  • नोट पैसा मात्र जम्मा गर्न सक्नुहुनेछ ( एक पल्टमा ५९ ओटा नोट मात्र प्रयोग गर्न सकिन्छ )।
  • ・माथिको क्याम्पेन अबधि बाहेक रेसिट जारी हुने छैन। पैसा पठाए पछि स्क्रिनको फोटो खिचेर(तलको फोटो जस्तै) प्रमाण राख्न नभुल्नुहोला। सोधपुछ नम्बर हाम्रो कल सेन्टरमा सोधपुछ गर्दा आबस्यक पर्छ।

    ATM画面
    ATM画面
जानकारी/अभियानहरूमा फर्कनुहोस्