बारम्बार सोधिने प्रश्न (वैदेशिक रेमिटेन्सहरू)
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
कृपया मलाई एक पटकको रेमिटेन्सको माथिल्लो सीमा (१ चोटिमा पठाउन सकिने रकम) भन्नुहोस्? साथै, मैले पठाउन मिल्ने रेमिटेन्सको संख्या र पठाउन सकिने कुल रकमको कुनै सीमाहरू छन्?
एक पटकको अधिकतम रेमिटेन्स गर्न सकिने रकम भनेको १०० मान येन बराबर हो। रेमिटेन्सको संख्या अर्थात रेमिटेन्स गर्न सकिने रकमको सीमा र रेमिटेन्सको कूल रकमको सिमा भनेको राष्ट्र र क्षेत्रका आधारमा भिन्न-भिन्न हुन सक्छन् भन्ने कुरालाई बुझिदिनुहोला। विवरणहरूका लागि यहाँ हेर्नुहोस्।