बारम्बार सोधिने प्रश्न (डिपोजिटहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

प्रश्न: रेमिटेन्स रिजर्भ खातामा ब्यालेन्स देखाउने समय कहिले हो ?

हाम्रो कम्पनिको नाममा रहेको इन्टरनेट रेमिटेन्स बैंक खातामाकार्यालय समय भित्र रकम जम्मा भएको लगभग 15 मिनेटमा रिजर्भ ब्यालेन्स देखाउने छ l

 

कृपया तपाईले प्रयोग गरेको वित्तीय संस्थाको रेमिटेन्स कार्यान्वयन मितिले पनि असर गर्ने भएकोले जाँच गर्नुहोस्।

इन्टरनेट रिजर्भ खाताहरू प्रदान गर्ने वित्तीय संस्थाहरू

⇒रिसोना बैंक लिमिटेड

・शनिबार ८बजे देखि २२ बजे सम्म

・आइतबार ८बजे देखि २२ बजे सम्म

・सार्वजनिक बिदाका दिनहरूमा सेवा समय ८बजे देखि २२ बजे सम्म हो।

 

⇒मिजुहो बैंक लिमिटेड

・शनिबार ९बजे देखि २२ बजे सम्म

・कार्यालय समय आइतबार ९ बजे देखि २२ बजे सम्म हो।

※मिजुहो बैंकको हकमा, सार्वजनिक बिदा वा वैकल्पिक बिदाहरूमा सेवा बन्द हुने र भुक्तानी अर्को ब्यबसायिक दिनमा मात्रै देखाउनेछ ।

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(डिपोजिटहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ