सूचना/क्यान्पेन
2021/09/03
१ जना दर्ता गर्दा २००० यनको कुओ कार्ड लिने सुबर्ण अवसर
हामीले एक जना दर्ता गर्दा २००० यन (चिनाउने लाई १००० र मेम्बर बन्नेलाई १००० को कुओ कार्ड ) दिने क्यान्पेन संचालनमा ल्याएका थियौं। यो क्यान्पेनलाई मन पराएर अझै जारी राख्नको लागि धेरै सुझाव र प्रतिक्रिया आएको हुदा नोभेम्बर महिनामा पनि जारी राखिने व्यहोरा जानकारी गराउन चाहन्छौं। आफ्ना ओरिपरिका इस्ट मित्र र साथीभाई लाई हामीसंग चिनायर यो सुबर्ण अबसरको सदुपयोग गर्न ढिला नगर्नुहोस्।
हजुरहरुले फेसबुक पेजमा सेयर गरेर धेरै भन्दा धेरै नेपालीहरु माझ पुर्याउन पनि अनुरोध गर्दछौं।
कुओ कार्ड ६०,००० भन्दा बढी पसलहरुमा प्रयोग गर्न मिल्छ। बृस्तृत विवरणको लागि तलको लिंक चेक गर्नुहोला
https://www.quocard.com/library/data/guide/quocard-users-guide-english.pdf
यो योजनामा भाग लिनको लागि हाम्रो अफिसियल फेसबुक पेजमा (तलको लिंक) सम्पर्क गर्नुपर्नेछ। यो पेजमा मेस्सेज गरेर दर्ता भएका सदस्य मात्र यो योजनाको भागीदार हुनुहुनेछ।
SBIरेमिट नेपालको फेसबुक पेजमा गयर मेस्सेजबाट सोधपुछ या जानकारी लिन सक्नु हुनेछ।↓
**************************************************************
सम्पर्क:
०३-६२२९-०७९२(अंग्रेजी,जापानी)
धन्यवाद
SBI रेमिट