विथड्र शुल्क

यदि रेमिटेन्स सञ्चय खाताको बाँकी रकमलाई तपाईंको बैंक खातामा ट्रान्सफर गरिन्छ भने निम्न शुल्कहरू लाग्ने छ।

गन्तव्य वित्तीय संस्था झिकिएको रकम रकम झिक्दा लाग्ने शुल्क (कर सहित)

DOCOMO SMTB Net Bank

–

५१ येन

माथि उल्लेख गरिएका बाहेक अन्य वित्तीय संस्था

३०, ००० येनभन्दा कम

१७०येन

३०,००० येन र सोभन्दा बढी

२६५येन
  • *हामी तपाईंले झिक्नका लागि निर्दिष्ट गर्नुभएको रकमबाट रकम झिक्दा लाग्ने शुल्क घटाएर रकम ट्रान्सफर गर्नेछौं।
  • *「रेमिटेन्स एप्सको ब्यालेन्स रकम」 डिपोजिट शुल्क भन्दा कम वा बराबर भएमा, डिपोजिट शुल्क लाग्ने छैन।