डिपोजिट शुल्क

तपाईंले हाम्रो रेमिटेन्स सेवाहरू प्रयोग गर्दा, तपाईंले रेमिटेन्स रकम जम्मा गर्नुहुने सम्बन्धित वित्तीय संस्थाहरूलाई निम्न शुल्क भुक्तान गर्न आवश्यक हुन्छ।

अनलाइन रेमिटेन्स

रकमलाई SBI रेमिटद्वारा निर्दिष्ट गरिएको सञ्चय खातामा जम्मा गर्दा ग्राहकहरू भुक्तानयोग्य ट्रान्सफर शुल्कहरूका लागि जिम्मेवार हुन्छन्।

कृपया ट्रान्सफर शुल्कहरू तपाईंले प्रयोग गर्ने बैंक, ट्रान्सफर गरिएको रकम र ट्रान्सफरको विधिमा निर्भर रही भिन्न हुने हुँदा, आफ्नो बैंकमा सम्पर्क गरेर बुझ्नुहोला।

रेमिट कार्ड प्रयोग गरी रेमिटेन्स गर्नुहोस्・डिपोजिट कार्डबाट पैसा जम्मा गर्न

रेमिटेन्सको रकम पोस्ट अफिस बैंकको ATM
शुल्क (कर सहित)
LAWSON बैंकको ATM
शुल्क (कर सहित)
५०,००० येन वा सोभन्दा कम ३३० येन ३०० येन
५०,००० येन भन्दा बढी ५०० येन
रेमिटेन्सको रकम पोस्ट अफिस बैंकको ATM
शुल्क (कर सहित)
LAWSON बैंकको ATM
शुल्क (कर सहित)
५०,००० येन वा सोभन्दा कम ३३० येन ३०० येन
५०,००० येन भन्दा बढी ५०० येन

*पोस्ट अफिस बैंकको ATM: SBI रेमिट कार्ड प्रयोग गरेर १ पल्टमा १०० मान येन पैसा डिपोजिट गर्न मिल्छ।

*LAWSON बैंकको ATM: SBI रेमिट कार्ड प्रयोग गरेर१ पल्टमा ५०मान(५९ ओटा कागज नोट मात्र) डिपोजिट गर्न मिल्छ।

*नेपाल पैसा पठाउदा बैंक खातामा जम्मा अनि सिटी एक्सप्रेसको क्याश पिकअप गर्दा डिपोजिट चार्ज २०० यन मात्र

फुरिकोमी रेमिटेन्स

यदि SBI रेमिटद्वारा निर्दिष्ट सञ्चय खाता प्रयोग गर्नुभएमा, ट्रान्सफर शुल्क ग्राहकद्वारा वहन गरिनुपर्नेछ। ट्रान्सफर शुल्कहरू तपाईंले प्रयोग गर्ने बैंक, ट्रान्सफर गरिएको रकम र ट्रान्सफरको विधिमा निर्भर रही भिन्न हुने हुँदा, आफ्नो बैंकमा सम्पर्क गरेर बुझ्नुहोला।

कन्बीनी रेमिटेन्स

रेमिटेन्सको रकम शुल्क (कर सहित)
१ येन – २९,९९९ येन ३६०येन
३०,००० येन – ४९,९९९ येन ५६०येन
५०,००० येन – १००,००० येन ८००येन