रेमिटेन्स क्यान्सेल रिफण्ड शुल्क
रिफन्ड शुल्क
एप्सको ब्यालेन्स खाता मा रहेको बाकी रकम जापानको ग्राहकको बैंक खातामा स्थानान्तरण गर्दा , तलका शुल्कहरू लाग्नेछन्।
| गन्तव्य वित्तीय संस्था | रिफन्ड रकम | रिफन्ड शुल्क (कर सहित) |
|---|---|---|
|
SBI Sumishin Net Bank |
– |
५१ येन |
|
माथि उल्लेख गरिएका बाहेक अन्य वित्तीय संस्था |
३०, ००० येनभन्दा कम |
१७०येन |
|
३०,००० येन र सोभन्दा बढी |
२६५येन |
*रिफन्ड हुने रकमबाट रिफन्ड शुल्क घटाएर बाँकी रकम ट्रान्सफर गरिनेछ।
ग्राहकसंग बैंक खाता नभएको वा अन्य कारणले गर्दा, एप्सको ब्यालेन्स खातामा रहेको बाँकी रकमलाई घरको ठेगानामा नगद फिर्ता गर्ने अवस्थामा, तलको शुल्क लाग्नेछ।
3,300 येन
*रिफन्ड हुने रकमबाट रिफन्ड शुल्क घटाएर बाँकी रकम ट्रान्सफर गरिनेछ।
「SBIレミットNEOBANK」 बैंक खाता रद्द गर्दा, बाँकी जम्मा रकम विदेशमा रेमिटेन्स गर्दा निम्न शुल्क लाग्छ।
अन्तर्राष्ट्रिय रेमिटेन्स शुल्कको वास्तविक रकम
* रिफन्ड हुने रकमबाट रेमिटेन्स शुल्क घटाएर बाँकी रकम ट्रान्सफर गरिनेछ।
* यदि रेमिट पोइन्ट बाँकी छ भने, पोइन्ट रेमिटेन्स शुल्कमा प्रयोग गरिनेछ ।



