SBI Remit NEOBANK

“SBI Remit NEOBANK” सँग सम्बन्धित शुल्क

फुरिखाए शुल्क

¥११० (कर समावेश)

*अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रयोग गरेर पैसा पठाउँदा SBI Sumishin Net Bank, SBI Remit Branch खाताबाट तपाईंको रेमिटेन्स रिजर्भ खातामा रकम स्थानान्तरण गर्न यो शुल्क लाग्नेछ।

 

*रेमिटेन्स शुल्क, डिपोजिट शुल्क, रिफन्ड शुल्क सबै रेमिट सदस्यहरूमा लागु हुने समान शुल्क हुन्।

 

[बैंकिङ एजेन्सी सम्बन्धित ब्यबसाय]

सम्बद्ध बैंक: SBI Sumishin Net Bank, Ltd.

बैंकिङ एजेन्ट: एसबीआई रेमिट कं, लिमिटेड

लाइसेन्स नम्बर: कान्टो स्थानीय वित्त ब्यूरो (बैंकिङ एजेन्सी) नम्बर ४३९

प्रदान गरिएका सेवाहरू: निक्षेप स्वीकृति, विदेशी मुद्रा लेनदेनसँग सम्बन्धित सम्झौताहरूको मध्यस्थता

सम्पर्क: https://www.remit.co.jp/toiawase/