सूचना/क्यान्पेन
2021/09/03
SBI रेमिट चाड-पर्ब धमाका ! ९१ दिन लगातार १८२ जनालाई ५/५ हजारको चाडपर्ब उपहार !!
२०२१ सेप्टेम्बर १ तारिख बाट २०२१ नोभेम्बर ३० तारिख सम्म दैनिक २ जनाले ५०००/ ५००० यन बराबरको चाडपर्ब उपहार जित्ने सुवर्ण अवसर SBI रेमिट चाड-पर्ब धमाका ! योजना ल्याईएको जानकारी गराउन पाउँदा खुसि लागेको छ।SBI रेमिट बाट दैनिक पैसा पठाउने व्यक्ति मध्यबाट १ जना लक्की ड्र गरेर भाग्यशाली बिजेता घोषणा गरिने र बिजेताको नाम हप्तामा १ चोटी SBI Remit Nepalको फेसबुक पेजमा राखिने छ। बिजेतालाई रेमिट बाट फोन र इ-मेल गरि जानकारी पनी गराइनेछ। बिजेता ले १ महिना भित्र हामीलाई सम्पर्क गरेर पुरस्कार लिनु नभएमा,अर्को व्यक्ति छनोट गरीनेछ।


लक्की ड्रमा भाग लीनको लागी क्यान्पेन अबधी भित्र SBI रेमिटबाट नेपाल पैसा पठाऊने मात्र हो। विजेतालाई ५००० यन बराबरको चाडपर्ब उपहार जापानको दर्ता ठेगानामा पठाऊनेछौं।
SBI रेमिटले १ जना मेम्बर बन्दा २ हजार(चिनाउने र बन्ने दुवैलाइ १/१ हजराको कुओ कार्ड ) प्रदान गर्ने र पहिलो पल्ट पैसा पठाउदा रेमिटेन्स सर्भिस निशुल्क क्यान्पेन पनि जारी राखेको हुनाले यो अबसरको फाइदा लिनुहुन अनुरोध गर्दछौं।
सधैंभरी जापानको सबै भन्दा ठुलो फाइनान्सीयल ग्रुप कम्पनि SBI रेमिटको सेवा प्रयोग गरेर ढुक्क र सुरक्षित हुनुहोला।
SBIरेमिट नेपालको फेसबुक पेजमा गयर मेस्सेजबाट सोधपुछ या जानकारी लिन सक्नु हुनेछ।↓
**************************************************************
सम्पर्क:
०३-६२२९-०७९२(अंग्रेजी,जापानी)
धन्यवाद
SBI रेमिट