सूचना/क्यान्पेन
2022/02/04
३ महिना लगातार ! २ लाख ७० हजार नगद उपहार!!
क्यान्पेनको सूचना
SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।
SBI रेमिटले २०२२ जनवरी १२ मा LAWSON को ATM बाट पैसा पठाउन सुरु भएको वार्षिकोत्सवको अबसर पारेर, आकर्षक नगद उपहार योजना 『३ महिना लगातार ! २ लाख ७० हजार नगद उपहार!!』सञ्चालनमा ल्याएका छौं! LAWSON को ATM बाट SBI रेमिट कार्ड प्रयोग गरेर पैसा पठाई नगद उपहार प्राप्त गर्ने यो अवसर नगुमाउनुहोस्।


क्यान्पेन अबधि: फेब्रुअरी १ ,२०२२ बाट अप्रिल ३०,२०२२ सम्म!
नगद उपहार योजना ३ महिना लगातार संचालन हुनेछ। प्रतेक महिना ३ जना बिजेता घोषणा गरि ९०,००० येन तलको जसरि ३ जनालाई प्रदान गरिनेछ।
पहिलो पुरस्कार | ५०,००० येन नगद |
दोस्रो पुरस्कार | ३०,००० येन नगद |
तेस्रो पुरस्का | १०,००० येन नगद |
पहिलो पुरस्कार | ५०,००० येन नगद |
दोस्रो पुरस्कार | ३०,००० येन नगद |
तेस्रो पुरस्का | १०,००० येन नगद |
यो उपहार योजनामा भाग लिनको लागि नेपाली हुनुपर्ने र SBI रेमिटको कार्ड प्रयोग गरि LAWSONको ATMबाट क्यान्पेन अबधि भित्र नेपाल पैसा पठाएको हुनु पर्नेछ। क्यान्पेन अबधि भित्र SBI रेमिटको कार्ड प्रयोग गरि LAWSONको ATMबाट नेपाल पैसा पठाउने सम्पूर्ण महानुभावहरु यो क्यान्पेनमा स्वत सहभागी हुनेछन।
「विजयी घोषणा」
– फेब्रुअरीको बिजेताहरू मार्च १५ भित्र,मार्चको बिजेताहरू अप्रिल १५ भित्र र अप्रिलको बिजेताहरू मे १५ भित्र लक्की ड्रबाट निर्णय गरिनेछ।
– हामी विजेताहरूलाई फोन, इमेल वा हाम्रो एजेन्सी मार्फत सम्पर्क गर्नेछौ। कृपया नोट गर्नुहोस् कि यदि हामीले सम्पर्क गरेपछि २ हप्ता भित्र जवाफ गर्नुभएन भने, तपाईंको पुरस्कार अमान्य हुनेछ।
नयाँ मेम्बर बने मात्र पनि २००० येन* (चिनाउने र बन्ने दुबैलाई १/१ हजार ) पाइने हुनाले तुरुन्त सम्पर्क गर्नुहोला।
नेपाली भाषामा सोधपुछ तलको फेसबुक लिंकमा
यदि तपाईंसँग केहि जिज्ञासाहरू छन् भने कृपया हाम्रो ग्राहक सपोर्ट सेन्टरमा सम्पर्क गर्नुहोस्।
*********************************************
SBI रेमिट ग्राहक सहायता केन्द्र
SBI Remit नेपालकार्यालय समय:९:१५ ~ २१:०० बजे
०३-५६५२-६७५९
जापानी भाषा / अंग्रेजी
रिसेप्शन समय कार्यदिनहरू: ०९:००-१८:०० सप्ताहन्त र राष्ट्रिय बिदाहरू: १२:००-१८:००
************************
SBI रेमिट ग्राहक सहायता केन्द्र
SBI Remit नेपालकार्यालय समय:९:१५ ~ २१:०० बजे
जापानी भाषा / अंग्रेजी
रिसेप्शन समय कार्यदिनहरू: ०९:००-१८:००
सप्ताहन्त र राष्ट्रिय बिदाहरू: १२:००-१८:००