सूचना/क्यान्पेन
2022/03/18
LAWSONको ATMबाट SBI रेमिटको कार्ड प्रयोग गर्नेहरुका लागि क्यान्पेनको जानकारी
SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।
हामीले LAWSONको ATM मार्फत SBI रेमिट कार्ड प्रयोग गरेर पैसा पठाउने सबै सदस्यहरूलाई “पिनो आइस” वा “दोरा मोची” मध्य एउटा उपहार दिने क्यान्पेन सुरु गरेकाछौं ।
ATM प्रयोग मिति | आवेदन अवधि | उपहार |
---|---|---|
२०२२ मार्च १८ (शुक्रबार) ००:०० ~ २०२२ मार्च ३१ (बिहीबार)२३:५९ |
२०२२ मार्च १८ (शुक्रबार) ००:०० ~ २०२२ अप्रिल ७ (बिहीबार)२३:५९ |
पिनो आइस वा दोरा मोची |
ATM प्रयोग मिति | आवेदन अवधि | उपहार |
---|---|---|
२०२२ मार्च १८ (शुक्रबार) ००:०० ~ २०२२ मार्च ३१ (बिहीबार)२३:५९ |
२०२२ मार्च १८ (शुक्रबार) ००:०० ~ २०२२ अप्रिल ७ (बिहीबार)२३:५९ |
पिनो आइस वा दोरा मोची |


【भाग लिनको लागि आबस्यक प्राबधान】
क्यान्पेन अवधिमा LAWSON बैंकको ATMबाट SBI रेमिटको “रेमिट कार्ड” र “डिपोजिट कार्ड” प्रयोग गरेर डिपोजिट र रेमिटेन्स गर्ने सम्पूर्ण सदस्यहरू।
※तपाईंले क्यान्पेन अवधिमा एक पटक मात्र फ्री कुपन लिन सक्नुहुन्छ।
【क्यान्पेनमा भाग लिने तरिका】
- चरण 1 : Lawson Bank ATM बाट पैसा पठाउँदा, ATM रसिद”Isue” बटन चयन गर्नुहोस्।
- चरण 2 : स्मार्टफोन आदिको प्रयोग गरि रसिदमा भएको QR कोड पढ्नुहोस् र आवेदन पृष्ठमा आफ्नो इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।
- चरण 3 : क्यान्पेन इमेलबाट प्राप्त URL बाट कुपन प्रदर्शन गर्नुहोस्
- चरण 4 : तपाईंको नजिकैको लसन स्टोरमा प्रदर्शित कुपन देखाउनुहोस् र “पिनो आइस” वा “दोरा मोची” मध्य एउटा उपहार लिनुहोस्।
* QR कोड” Denso Wave Incorporated को दर्ता गरिएको ट्रेडमार्क हो।
【LAWWSON ATM प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु】
- ・ LAWSON ATMमा २०० येन (कर सहित) डिपोजिट शुल्क लाग्नेछ।
- ・ Lawson ATM मा एक पटकमा अधिकतम डिपोजिट गर्न सकिने रकम ५००,००० येन हो।
- ・ Lawson ATM मा नोट पैसा मात्र स्वीकार हुन्छ (एक पटकमा ५९ ओटा मात्र नोट प्रयोग गर्न मिल्नेछ)।
- ・ रेसिट प्रिन्ट नहुने भएकोले स्मार्टफोन वा अन्य क्यामेराले पैसा डिपोजिट सकिएपछि स्क्रिनमा देखिने सोधपुछ नम्बरको फोटो खिच्न नबिर्सनुहोस्।
यदि तपाईंसँग केहि जिज्ञासाहरू छन् भने कृपया हाम्रो ग्राहक सपोर्ट सेन्टरमा सम्पर्क गर्नुहोस्।
*********************************************
SBI रेमिट कल सेन्टर (नेपाल)
SBI Remit नेपाल08030931285
०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)
************************
SBI रेमिट कल सेन्टर (नेपाल)
SBI Remit नेपाल०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)
नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।
रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)