सूचना/क्यान्पेन
2026/07/03
SBI Remit NEOBANK बैंक खातासम्बन्धी प्रशासनिक शुल्क (Administrative Handling Fee) खारेज गरिएको सम्बन्धमा
SBI Remit तथा SBI Remit NEOBANK (住信SBIネット銀行 Remit शाखा) प्रयोग गरिरहनुभएका सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद।
हामी तपाईंलाई जानकारी गराउन चाहन्छौं कि SBI Remit NEOBANK बैंक खाता खोल्दा लाग्ने प्रशासनिक शुल्क तल उल्लेख गरिएअनुसार खारेज गरिएको छ।
【खारेज गरिएको शुल्क】
प्रशासनिक शुल्क: ¥1,100 (कर सहित)
【शुल्क कटौती बन्द हुने मिति】
२०२६ जुलाई २५ देखि उक्त शुल्क कटौती गरिने छैन।
बैंक एजेन्सी सम्बन्धी जानकारी
सम्बद्ध बैंक: 住信SBIネット銀行株式会社 (SBI Sumishin Net Bank)
बैंक एजेन्सी: SBI Remit Co., Ltd.
अनुमति नम्बर: 関東財務局長(銀代)第439号
सेवा: निक्षेप (Deposit) सम्बन्धी सेवा तथा विदेशी मुद्रा/रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौताको मध्यस्थता।
*********************************************
*********************
यदि यस सम्बन्धमा कुनै जिज्ञासा भएमा, कृपया तल उल्लेखित SBI Remit Customer Center मा सम्पर्क गर्नुहोस्।
SBI Remit Customer Center
फोन: 03-5652-6759 (7)
समय: (सोमबार–शुक्रबार) 09:00 – 18:00 (सोमबार–शुक्रबार)



