सूचना/क्यान्पेन

2020/07/31

SBI रेमिट चाड-पर्ब धमाका!! ९२ दिन लगातार, ९२ जनालाइ १०/१० हजार!!!

२०२० अगस्ट १ तारिख बाट २०२० अक्टोबर ३० तारिख सम्म दैनिक १ जनाले १०,००० यन पुरस्कार जित्ने सुवर्ण अवसर SBI रेमिट चाड-पर्ब धमाका!! योजना ल्याईएको जानकारी गराउन पाउँदा खुसि लागेको छ।SBI रेमिट बाट दैनिक पैसा पठाउने व्यक्ति मध्यबाट १ जना लक्की ड्र गरेर भाग्यशाली बिजेता घोषणा गरिने र बिजेताको नाम हप्तामा १ चोटी SBI Remit Nepalको फेसबुक पेजमा पेजमा राखिने छ। बिजेतालाई रेमिट बाट फोन र इ-मेल गरि जानकारी पनी गराइनेछ। बिजेता ले १ महिना भित्र हामीलाई सम्पर्क गरेर पुरस्कार लिनु नभएमा,अर्को व्यक्ति छनोट गरीनेछ।

 

लक्की ड्रमा भाग लीनको लागी क्यान्पेन अबधी भित्र SBI रेमिटबाट नेपाल पैसा पठाऊने मात्र हो।विजेतालाई जापानको बैंक खातामा पैसा पठाऊनेछौं।

 

हामीहरुले लामो समय देखि ग्राहक वर्गको सुबिधालाइ ध्यानमा राखेर SBI रेमिट कार्डको डिपोजिट चार्ज निशुल्क र पहिलो अनि प्रतेक पाँचौ रेमिटेन्स सेवा शुल्क फ्री गरेका थियौ। तर २०२० अगस्ट १ तारिखबाट नयाँ क्यान्पेंन सुरु गरेसंगै रेमिट कार्डमा डिपोजिट चार्ज २००येन लाग्ने र पहिलो अनि प्रतेक पाँचौ रेमिटेन्स सेवा शुल्क फ्री पनि नहुने व्यहोरा अबगत गराउन चाहन्छौं।यो संगै ग्राहक बर्गमा पर्न गयको असुविधा प्रति क्षमा प्रार्थी छौं।

 

यस बर्ष व्यवसाय सुरू भएको १० औं बर्ष गांठ पुग्ने हुनाले हामीले ग्राहकका परिबर्तित आवश्यकताहरू पूरा गर्न नयाँ सेवाहरू प्रदान गर्ने योजना बनाएका छौ । जसले ग्राहकहरुलाई सजिलै हाम्रो सेवामा पहुँच पुग्ने छ। हाम्रा ग्राहकहरु लाई सुरक्षित, सरल र सुविधाजनक रुपमा पैसा ट्रान्सफर गर्ने सेवा प्रदान गर्न को लागी हाम्रो प्रयास अहोरात्र जारी राख्ने छौं ।

 

सधैंभरी जापानको सबै भन्दा ठुलो फाइनान्सीयल ग्रुप कम्पनि SBI रेमिटको सेवा प्रयोग गरेर ढुक्क र सुरक्षित हुनुहोला।

 

SBIरेमिट नेपालको फेसबुक पेजमा गयर मेस्सेजबाट सोधपुछ या जानकारी लिन सक्नु हुनेछ।
https://www.facebook.com/SBI-Remit-Nepal-252566268733618/

 

**************************************************************

********************************

सम्पर्क:

०८०-३८४२-९९९५(रेट सुन्न)

०३-६२२९-०७९२ (अंग्रेजी,जापानी)

धन्यवाद

SBI रेमिट

जानकारी/अभियानहरूमा फर्कनुहोस्