सूचना/क्यान्पेन

2020/11/24

इन्टर्नेट ट्रान्सफर गरेर बैंक खातामा पैसा ट्रान्सफर गर्न मिल्ने सेवा सुरू भएको सूचना

SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यबाद।

 

हामी समस्त ग्राहकबर्ग लाई यो जानकारी दिदा खुसी छौं कि हाम्रो ईन्टरनेट रेमिटेन्स सेवा प्रयोग गरेर मनीग्राम एजेन्सीमार्फत अहिलेसम्म नगद प्राप्त गर्ने सेवा बाहेक बैंक खाताहरूमा अनलाइन बाट दर्ता गरेर वालेट बाट पैसा पठाउन सकिने भएको छ।

कृपया निम्न देशहरूमा अनलाइन बाट दर्ता गरेर सोझै बैंकमा पैसा पठाउन मिल्ने र निम्न लिखित कुराहरुमा ध्यान दिनको लागि अनुरोध गर्दछौं।

 

ह्यान्डलिंग सुरू मिति:मंगलवार, नोभेम्बर २, २०२०

देशहरू र मुद्राहरू:

कम्बोडिया (ACLEDA बैंकमा मात्र):USD

इन्डोनेसिया:IDR

म्यानमार:MMK

पेरू:USD

थाईल्यान्ड:THB

भियतनाम:VND

फिलिपिन्स:PHP

 

ध्यान दिनु पर्ने कुराहरु:

・रेमिटेन्स गन्तव्य (प्राप्तकर्ता) दर्ता गर्दा, कृपया स्थानीय बैंक द्वारा जारी पासबुक र क्याश कार्ड जाँच गर्नुहोस् र सही जानकारी दर्ता गर्नुहोस्। यदि तपाईं गलत खाता नम्बर वा प्रापकको नाम दर्ता गर्नुहुन्छ भने, पैसा गलत तरिकाले दर्ता गरिएको तेस्रो पक्षको खातामा पठाइन सक्ने सम्भावना वा मनी ट्रान्सफरमा त्रुटि देखा पर्न सक्छ।

・विस्तृत जानकारी जस्तै गन्तव्य देशमा उपलब्ध बैंकहरू र रेमिटेन्सको निरधारित सीमा-बन्धनहरूको लागि कृपया तल हाम्रो वेबसाइटमा हेर्नु होला।

https://www.remit.co.jp/remittancearea/
जानकारी/अभियानहरूमा फर्कनुहोस्