सूचना/क्यान्पेन

2021/08/30

स्मार्टफोन एप्लिकेसन सेवा शुरुवातको सूचना

SBI रेमिटको अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रयोग गर्नु भएकोमा धन्यबाद।

 

हामी SBI रेमिट मोबाइल एप्लिकेसन सेवाको सुरूवात गरेको घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौ। जसले हाम्रा सदस्य महानुभाबहरूलाई हाम्रो सेवा अधिक सुविधाजनक रूपमा प्रयोग गर्न सम्भब बनाएको छ ।यो एप्लिकेसन को प्रयोग गरेर, जापानमा मोबाइल सेवा प्रदायक कम्पनिसंगको सर्भिस नलिनु भएका हाम्रा ग्राहकहरु संग स्मार्टफोन छ भने Wi-Fi को माध्यम बाट सहजै पहुँच गरेर अनलाइन रेमिटेन्स सेवाको उपयोग गर्न सक्नुहुनेछ।यसबाहेक, हामी भविष्यमा यस एप्लिकेसन को लागी विभिन्न प्रकारका सेवा र सुविधाहरु लाई जोड्नेछौं, त्यसैले कृपया यसलाई प्रयोग गर्ने बारे विचार गर्नुहोस्।

यो एप्लिकेसन प्रयोग गर्नको लागी, अग्रिम रुपमा तपाइँले हाम्रो कम्पनीको सदस्य दर्ता र अनलाइन उपयोगको लागी आवेदन गर्न आवश्यक छ।

 

कृपया तलको लिंक बाट डाउनलोड गर्नुहोस्।

 

एप्लीकेसन सुरु मिति

अगस्ट ३०, २०२१ सोमबार

प्रयोग गर्न मिल्ने प्ल्याटफर्म

एन्ड्रोइड ओ एस Ver.7.0 वा त्यो भन्दा पछि

iOS Ver. 12.1 वा त्यो भन्दा पछि

* आवेदन शुल्क नि: शुल्क ।

* डिपोजिट र रेमिटेन्सको लागी छुट्टै शुल्क लाग्नेछ।

जानकारी/अभियानहरूमा फर्कनुहोस्