सूचना/क्यान्पेन
2021/10/12
बिजया दशमी तथा शुभ दिपावली २०७८ को शुभकामना !!
बिजया दशमी तथा शुभ दिपावली २०७८ को उपलक्ष्यमा यहाँहरुको सुस्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।


कोरोना बाट संक्रमित नहुने सुरक्षित बिधिहरु अपनाएर चाड पर्ब मनाउनु होला। हामीले चाड पर्वलाई मध्य नजर गरेर बिबिध अफरहरु ल्याएका छौं। हाम्रो फेसबुक पेजमा सम्पर्क गरि यो अबसरको फाइदा लिनुहुन अनुरोध गर्दछौं।
सधैंभरी、जापानको सबै भन्दा ठुलो फाइनान्सीयल ग्रुप कम्पनि SBI रेमिटको सेवा प्रयोग गरेर ढुक्क र सुरक्षित हुनुहोला।
SBIरेमिट नेपालको फेसबुक पेजमा गयर मेस्सेजबाट सोधपुछ या जानकारी लिन सक्नु हुनेछ।↓
**************************************************************
सम्पर्क:
०३-६२२९-०७९२ (अंग्रेजी,जापानी)
नेपाली भाषामा नेपाली स्टाफसंग सोधपुछको लागि↓
धन्यवाद
SBI रेमिट