सूचना/क्यान्पेन

2022/02/24

「लामो समय कारोबार नगर्ने सदस्यहरू」को लागी अस्थाई कारोबार-रोकावट बारे जानकारी

SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।

अन्तर्राष्ट्रिय रेमिटेन्स कारोबार नियमावलीको धारा २० को उपधारा ४ ,(५) को आधारमा, तपसिल बमोजिमका प्राबधान भित्र पर्नु भएका सदस्यहरूको अस्थाई रेमिट कारोबार रोकावट हुनेछ।

* निश्चित सर्तहरु पालना नगरे सम्मको लागि अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा अस्थाई रुपमा प्रयोग गर्न सक्नु हुनेछैन।

 

प्राबधानहरु

 

■अस्थाई कारोबार रोकावट हुने कारणहरु

・२०२० फेब्रुअरी १७ भन्दा पछि कारोबार नगरेका सदस्यहरु

・हाम्रो कम्पनीले हालसालको ठेगाना र सदस्यको बस्ने अवधिको जानकारी पुष्टि नगरेका सदस्यहरु

 

यदि तपाईं रेमिट कारोबार सुचारु गर्न चाहनुहुन्छ भने, कृपया हाम्रो कल सेन्टरमा सम्पर्क गर्नुहोस्।

 

*********************************************

SBI रेमिट कल सेन्टर (नेपाल)

SBI Remit नेपाल

 08030931285

 ०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)

नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।

रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)

************************

SBI रेमिट कल सेन्टर (नेपाल)

SBI Remit नेपाल

 08030931285

 ०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)

नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।

रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)

जानकारी/अभियानहरूमा फर्कनुहोस्