सूचना/क्यान्पेन

2022/06/02

मोबाइल एप्स भर्सन अपग्रेडको सूचना

SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।

 

भर्सन अपग्रेड संगसंगै हाल प्रयोग गरिरहनुभएको मोबाइल एप्सको केहि सेवाहरूको प्रयोगलाई अस्थायी रूपमा प्रयोग गर्न नमिल्ने कुरा जानकारी गराउन चाहन्छौं। हाम्रा ग्राहकहरूलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं, कृपया तलको मर्मत सम्भार अवधिमा निम्न URL बाट WEB सेवा प्रयोग गर्नुहुन अनुरोध गर्दछौं ।

https://ires.remit.co.jp/IRESWeb/MainMemberLoginInput.jsf

 

भर्सन अपग्रेड गरेपछि App Store र Google Store दुवै जापानका साइटहरूबाट मात्र डाउनलोड गर्न सकिन्छ, र जापान बाहेक अन्य साइटहरूबाट डाउनलोड गर्न सकिने छैन।

कृपया नोट गर्नुहोस् कि भर्सन अपग्रेड गरेपछि एप्सको पुरानो भर्सन प्रयोग गर्न मिल्ने छैन।

 

मर्मत सम्भार अवधि

२०२२ मे १६को २४ बजे देखि २०२२ मे २ जुन

 

संस्करण अपग्रेड पछिका परिवर्तनहरू

eKYC (इलेक्ट्रोनिक पहिचान प्रमाणिकरण) प्रयोग गर्न सक्नुहुन्छ।

 

* कृपया ध्यान दिनुहोस् कि मर्मत सम्भार अवधि परिबर्तन हुन् सक्नेछ ।

जानकारी/अभियानहरूमा फर्कनुहोस्