सूचना/क्यान्पेन

2022/11/04

“रेमिटेन्स विवरण (सोउकिन मेइसाइस्यो ) ” जारी गर्ने सम्बन्धमा

SBI रेमिटको अन्तर्राष्ट्रिय मनी ट्रान्सफर सेवा प्रयोग गर्नुभएकोमा धन्यवाद।

सिर्षकको, “रेमिटेन्स अनुरोध विवरण” जारी गर्ने सम्बन्धमा, जुन चै वर्षको अन्त्यमा ट्याक्स समायोजन इत्यादिको लागि प्रयोग गर्न सकिन्छ।

SBI रेमिटेन्सबाट पैसा पठाउनु भएको ग्राहकको हकमा सजिलोसंग अनलाइन बाट प्रोसेस गरेर तुरुन्तै फाइल (pdf.) प्राप्त गर्न सकिने भएको छ ।

कृपया सोउकिन मेइसाइस्यो जारी गर्न तलको फारम प्रयोग गर्नुहोस्।

जारी गर्नको लागि URL

https://statement.remit.co.jp

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया हाम्रो कल सेन्टरमा सम्पर्क गर्नुहोस्।

*********************************************

SBI रेमिट कल सेन्टर (नेपाल)

SBI Remit नेपाल

 08030931285

 ०३-५६५२-६७५९ (नेपाली-७/जापानी-४/अंग्रेजी-३)

नेपाली भाषामा नेपाली स्टाफ संग कुरा गर्नको लागि फोन नम्बर डाएल गरिसकेपछि ७ नम्बर थिच्नुहोला।

रिसेप्शन समय: ९:१५ बजे देखि २०:४५ (नेपाली भाषाको लागि)

************************

जानकारी/अभियानहरूमा फर्कनुहोस्