विभिन्न भाषाहरूमा समर्थन

SBI Remit ले ठूलो संख्यामा विभिन्न विदेशी भाषा बोल्ने व्यक्तिहरूलाई नियुक्त गर्छ (मुख्यत: दक्षिण पूर्वी एसियाका राष्ट्रहरूबाट) र जापानी भाषा बाहेक अन्य धेरै भाषाहरूमा ग्राहक सहायता उपलब्ध गर्न सक्षम छ।

जापानी भाषा बाहेक अन्य भाषाहरूमा सहायता

भाषा चयन गरिसकेपछि, कृपया भ्वाइस मेनुमा उपलब्ध गराइएको नम्बर चयन गर्नुहोस्।
तपाईं भ्वाइस सन्देश सुनिरहेको अवधिमा प्रोसेस छोट्याउन चाहनुहुन्छ भने नम्बर चयन (थिच्न) गर्न सक्नुहुन्छ।

  • १. सदस्यताको लागि दर्ता
  • २. सदस्यता जानकारीमा भएका परिवर्तनहरू
  • ३. रेमिटेन्स शुल्कहरू

  • ४. विनिमय दरहरू
  • ५. रेफरेन्स नम्बरहरू
  • ६. अपरेटमार्फत राखिने
  • नेपाली

    फोन: ०३-५६५२-६७५९
    ( नेपाली भाषा:एक्सटेन्सन नम्बर ७)

    SBI Remit Nepal

    कार्यालय समय ०९:०० – २१:००(नयाँ बर्ष,बर्षको अन्तिम दिन,दशैं र तिहार बाहेक)