बारम्बार सोधिने प्रश्न (वैदेशिक रेमिटेन्सहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

रेमिट गरिएका कोषहरू सम्बन्धित मुद्रामा परिवर्तन गर्नको लागि कुन विनिमय दर (कुन समय) प्रयोग हुन्छ? मैले कोषहरू कन्भीनियन्स स्टोरमा डिपोजिट गरें, त्यसपछि मैले प्राप्त गरेको इमेलमा रहेको विनिमय दर रेमिटेन्स प्रक्रिया भएको समयमा स्क्रिनमा देखाइएको भन्दा फरक थियो। त्यो किन होला?

लागूयोग्य (तपाईंले पाउने) विनिमय दर रेमिटेन्स विधिका आधारमा भिन्न-भिन्न हुन्छ। कृपया विस्तृत विवरणहरूका लागि तल हेर्नुहोस्।

 

【इन्टरनेट रेमिटेन्स】
लागूयोग्य विनिमय दर भनेको रेमिटेन्स अनुरोध गरिएको समयमा हाम्रो कम्पनीले तोकेको विनिमय दर हो।

 

【रेमिट कार्डद्वारा गरिएका रेमिटेन्सहरू】
लागूयोग्य विनिमय दर भनेको रेफरेन्स नम्बर जारी गरिएको समयमा हाम्रो कम्पनीले तोकेको दर हो।

 

【फुरिकोमी मनी ट्रान्सफर सेवाका रेमिटेन्सहरू】
लागूयोग्य विनिमय दर भनेको डिपोजिट गरिएका कोषहरूको हामीलाई प्रमाणीकरण प्राप्त गरेको समयमा मान्य हुने दर हो।

 

【कन्भीनियन्स स्टोर रेमिटेन्स】
लागूयोग्य विनिमय दर भनेको हामीले डिपोजिट गरिएका कोषहरूको प्रमाणीकरण प्राप्त गरेको समयमा मान्य हुने दर हो।
ग्राहकले कन्भीनियन्स स्टोरमा कोषहरू डिपोजिट गरेपछि हामीलाई डिपोजिटको रिपोर्ट प्राप्त गर्न लगभग एक घण्टा लाग्छ।

 

बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(वैदेशिक रेमिटेन्सहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ