बारम्बार सोधिने प्रश्न (सामान्य सेवाहरू)
बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ
मैले सदस्यताका लागि आवेदन दिएपछि रकम पठाउन सक्ने नहुँदासम्म कति दिन लाग्छ?
यदि तपाईंले सदस्यताको लागि इन्टरनेटबाट दर्ता गर्नुहुन्छ भने आवेदन दिएको करिब एक हप्ता भित्रमा रकम पठाउन सक्षम हुनुहुन्छ।
तपाईंले सदस्यताको लागि इन्टरनेटभन्दा अन्य माध्यमहरू (जस्तै फर्म भरेर) प्रयोग गरेर दर्ता गर्नुहुन्छ भने आवेदन दिएको करिब दश दिन भित्रमा रकम पठाउन सक्षम हुनुहुन्छ।
यदि तपाईंले मोबाइल एप मार्फत सदस्य दर्ता गर्नुभयो भने,दर्ता गरेको भोलिपल्टनै पैसा पठाउन सक्नुहुनेछ।



