बारम्बार सोधिने प्रश्न (कर्पोरेट सदस्यहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ

हामी कर्पोरेट सदस्यको रूपमा दर्ता भएमा, के-कस्ता कागजातहरू आवश्यक हुनेछ?

तपाईंले कर्पोरेट सदस्यको रूपमा दर्ता गर्नका लागि, रेमिटको आवेदन फाराम भरेर तपाईंको कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि/उद्धरण पेश गर्न वा दर्ता गरिएका मामिलाहरूको वैकल्पिक प्रमाणीकरण (पछिल्लो तीन महिनाभित्र जारी गरिएको मौलिक प्रतिलिपि), लेनदेनहरू गर्ने उत्तरदायी व्यक्ति (सामान्यतया कम्पनीको प्रतिनिधि)को लागि व्यक्तिगत पहिचान कागजातहरूका साथमा पेश गर्नुपर्नेछ। विवरणहरूका लागि कृपया हाम्रो उपयोग कार्यविधिहरू (कर्पोरेट सदस्यहरूका लागि) हेर्नुहोस्।
बारम्बार सोधिने प्रश्नमा फर्कनुहोस्(कर्पोरेट सदस्यहरू)

बारम्बार सोधिने प्रश्न - शीर्ष पृष्ठ