मनिग्राम कल सेन्टरहरू

यदि तपाईंलाई पैसा पाउने देशमा रकम प्राप्त गर्न समस्या भइरहेको छ भने, कृपया तलका सपोर्ट बिधि प्रयोग गरेर MoneyGram मा सम्पर्क गर्नुहोस्।

MoneyGram को जापानको लागि टेलिफोन नम्बर

०८००८०५७४९६ (टोल फ्री)

 

यदि MoneyGram ले तपाइँलाइ कल-ब्याक गरोस भन्ने चाहनुहुन्छ भने यो लिंकमा प्रोसेस गर्नुहोस

*यदि तपाई जापानमा हुनुहुन्छ भने, देशको नाम जापान चयन गर्नुहोस् र तपाईको फोन नम्बर प्रविष्ट गर्नुहोस्।

उदाहरण: ०९०-१२३४-५६७८ → ९०१२३४५६७८ प्रविष्ट गर्नुहोस्।

 

MoneyGram लाई इमेल मार्फत सम्पर्क गर्न यो लिंकमा प्रोसेस गर्नुहोस

*कृपया सोधपुछ गर्दा निम्न जानकारी भर्न नबिर्सनुहोस्।

  • ・8-अङ्कको रेफरेन्स नम्बर
  • ・पैसा पठाउने र पैसा पाउनेको व्यक्तिको पूरा नाम
  • ・पैसा पठाउने र पैसा पाउने व्यक्तिको जन्म मिति
  • ・पैसा पठाउने र पैसा पाउने व्यक्ति जन्मेको देश
  • ・पैसा पठाउने र पैसा पाउने व्यक्तिको सम्पर्क विवरणहरू
  • ・पैसा पठाउने र पैसा पाउने व्यक्ति बीचको सम्बन्ध
  • ・कारोबारको उद्देश्य
  • ・अनुरोध गर्नेको इमेल ठेगाना, सम्पर्क नम्बर र ठेगाना

 

अन्य देशहरूमा MoneyGram मा सम्पर्क गर्नको लागि जानकारी

*देश वा क्षेत्र अनुसार कल शुल्क लाग्न सक्नेछ,ध्यान दिनुहोस्।

यदि तपाईंले सम्पर्क गर्न चाहेको देश वा क्षेत्रमा सोधपुछको लागि कुनै सम्पर्क केन्द्र छैन भने, कृपया www.callmoneygram.com/contactme मा कल-ब्याक सेवा प्रयोग गर्नुहोस्।